कर्णाली प्रदेश सभाको आठौं अधिवेशन आज रातिदेखि अन्त्य गर्ने निर्णय

सोमबार, भदौ २९, २०८३

सुर्खेत । कर्णाली प्रदेश सभाको आठौं अधिवेशन सोमबार मध्यरातिदेखि अन्त्य गर्ने निर्णय भएको छ ।  सोमबार बसेको कर्णाली मन्त्रिपरिषद् बैठकले प्रदेश सभा अन्त्यका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय भएको उद्योग, पर्यटन, वन तथा बाताबरणवातावरण मन्त्री एवं सरकारका प्रवक्ता कल्याणी खड्काले जानकारी दिइन्  ।

प्रकाशित मिति: सोमबार, भदौ २९, २०८३  १५:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार