सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का वरिष्ठ नेतामा मनोनीत भएका छन् । बुधबार बसेको रास्वपा केन्द्रीय समितिको बैठकले शाहलाई वरिष्ठ नेतामा मनोनीत गर्ने निर्णय गरेको हो । बैठकमा सभापति रवि लामिछानेले शाहलाई वरिष्ठ नेतामा मनोनित गर्ने प्रस्ताव राखेका थिए । त्यसलाई केन्द्रीय समितिको बैठकले सर्वसम्मतिबाट पारित गरेको हो । यसअघि पनि शाह रास्वपाको वरिष्ठ नेता थिए ।