मन्त्रिपरिषद् बैठक बस्दै, आगामी आ.व. को बजेट पार गर्ने कार्यसूची

शुक्रबार, जेठ १५, २०८३

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट पास गर्न मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री कार्यालयका अनुसार बैठक अपरान्ह २ बजे बोलाइएको छ । आजै ४ बजे संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले ४ बजे संसद बैठकमा बजेट भाषण गर्नेछन् ।

प्रकाशित मिति: शुक्रबार, जेठ १५, २०८३  १४:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार