मन्त्रिपरिषद्को बैठक बस्दै

सोमबार, वैशाख २८, २०८३

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक बसेको छ ।  सरकारका प्रवक्ता समेत रहेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले सिंहदरबास्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक बसेको जानकारी दिएका हुन् । बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गर्ने कार्यक्रम रहेको छ । मन्त्रिपरिषद्ले नीति तथा कार्यक्रम पारित गरेसँगै आज राष्ट्रपतिले संसद्को बैठकमा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । 

प्रकाशित मिति: सोमबार, वैशाख २८, २०८३  ११:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार