युक्रेनमा रहेका नेपालीलाई तत्काल स्वदेश फर्कन दूतावासको आग्रह

शनिबार, वैशाख २६, २०८३

काठमाडौं । जर्मनीको बर्लिनस्थित नेपाली दूतावासले युक्रेन भ्रमण नगर्न र त्यहाँ भएकालाई तुरुन्त नेपाल फर्किन आग्रह गरेको छ । बर्लिनस्थित नेपाली दूतावासले शनिवार एक विज्ञप्ति जारी गर्दै रुस र युक्रेनबीचको पछिल्लो घटनाक्रमलाई मध्यनजर गर्दै युक्रेन भ्रमणमा जान लागेका नेपालीलाई अर्को सूचना नभएसम्म भ्रमण स्थगित गर्न र युक्रेनमा रहेका नेपालीलाई यथाशीघ्र सकुशल नेपाल फर्किन आग्रह गरेको हो । 

image-109-576x768-1778328901.png
 

प्रकाशित मिति: शनिबार, वैशाख २६, २०८३  १८:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार