सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ । बैठक आइतबारका लागि पार्टी कार्यालय वनस्थलीमा बोलाएको प्रवक्ता मनिष झाले जानकारी दिए ।बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको छ।