आजदेखि कक्षा १२ को परीक्षा, ४ लाखभन्दा बढी विद्यार्थी सहभागी

सोमबार, वैशाख १४, २०८३

काठमाडौ । आजबाट देशभर एकै साथ कक्षा १२ को परीक्षा सुरु भएको छ । आज (सोमबार) देखि ७७ वटै जिल्लाका  ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी भएकाे राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । यसवर्ष नियमिततर्फ ३ लाख ३२ हजार १७८ र आंशिकतर्फ ८५ हजार ८३० जना विद्यार्थी सहभागी हुने बोर्डले जनाएको छ । २०७९ यताका विद्यार्थी आंशिक परीक्षामा सहभागी हुनेछन् ।

प्रकाशित मिति: सोमबार, वैशाख १४, २०८३  १०:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार