सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । सरकारले हङकङस्थित नेपाली महावाणिज्य दूतावासमा कार्यरत महावाणिज्यदूत डा. विन्देश्वरप्रसाद लेखकलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्बैको बिहीबार बसेको बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन् । उनका अनुसार लेखकलाई फिर्ता बोलाउँदै २० दिनभित्र परराष्ट्र मन्त्रालयमा हाजिर हुन निर्देशन दिइएको छ ।