कांग्रेसको केन्द्रीय अनुशासन समिति बैठक बस्दै

सोमबार, वैशाख ७, २०८३

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बस्दैछ । बैठक ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालयमा दिउँसो ३ बस्न लागेको हो । यसअघि बसेको बैठकले नेता पूर्णबहादुर खड्कालाई पार्टी अनुशासनविपरीतको कार्य गरेको भन्दै प्रष्टीकरण पेश गर्न निर्देशन दिएको थियो ।

प्रकाशित मिति: सोमबार, वैशाख ७, २०८३  ०८:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार