१२ वटा समिति सभापतिहरुले लिए पद तथा गोपनियताको शपथ

शनिबार, वैशाख ५, २०८३

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको समिति सभापतिहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । शुक्रबार सभापति चयन भएसँगै १२ वटा समितिका सभापतिहरुले सभामुख डीपी अर्याल समक्ष शपथ ग्रहण गरेका हुन् । प्रतिनिधिसभा अन्तर्गतका १० वटा विषयगत समिति र २ वटा संयुक्त समितिले सभापति पाएका हुन् ।

प्रकाशित मिति: शनिबार, वैशाख ५, २०८३  ०५:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार