सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नयाँ वर्ष खिल निकाल्ने वर्ष भएको बताएका छन् । नयाँ वर्षा २०८३ को शुभकामना दिँदै उनले फेसबुकमार्फत यस्तो बताएका हुन् । उनले लेखेका छन्, ‘खिल निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्त्ति मिलोस् । हाम्रो तार्फबाट धेरै शुभकामना ।