बढेको सार्वजनिक यातायात र मालवाहक भाडा आजैदेखि लागू हुने, कुन रुटमा कति ?

बुधबार, चैत २५, २०८२

काठमाडौं । सरकारले इन्धन मूल्यमा आएको परिवर्तनका आधारमा सार्वजनिक यातायात र मालवाहक सवारी साधनको भाडा वृद्धि गरेको छ। यातायात व्यवस्था विभागका अनुसार नयाँ भाडा व्यवस्था आजैदेखि लागू भएको छ ।
यात्रीवाहक सवारीमा करिब १६.७१ प्रतिशतले भाडा वृद्धि गरिएको छ । मालवाहक सवारीतर्फ पहाडी मार्गमा सञ्चालन हुने गाडीको भाडा करिब २१.६८ प्रतिशतले बढाइएको छ भने तराई मार्गमा सञ्चालन हुने गाडीको भाडा करिब १५.७५ प्रतिशतले समायोजन गरिएको विभागले जनाएको छ । पछिल्लो पटक भाडा २२ पुस २०८१ मा समायोजन गरिएको थियो, जुन समयमा डिजेलको मूल्य प्रतिलिटर १५०.८३ रुपैयाँ थियो । नयाँ भाडा निर्धारणमा इन्धनको मूल्यमा ५ रुपैयाँको उतारचढावलाई आधार मानिएको हो ।

image-130-1775649854.png
image-131-1775649851.png
image-132-1775649850.png
image-133-1775649848.png
image-134-1775649848.png
image-135-1775649844.png
 

image-136-1775649844.png
image-137-1775649842.png
image-138-1775649842.png
 

प्रकाशित मिति: बुधबार, चैत २५, २०८२  १७:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार