प्रतिनिधिसभा उपसभामुखको निर्वाचन चैत २७ मा

बुधबार, चैत २५, २०८२

काठमाडौंं । प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचन यही चैत २७ गते हुने भएको छ ।  सभामुख डीपी अर्यालले बुधबार प्रतिनिधिसभा बैठकबाट उपसभामुख निर्वाचनको मिति तोकेका हुन् । उनले उपसभामुख पदको निर्वाचनको कार्यक्रमसम्बन्धी सूचना आजै प्रकाशन गर्न प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई निर्देशन दिए ।

प्रकाशित मिति: बुधबार, चैत २५, २०८२  १६:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार