संसदको तेस्रो बैठक सोमबार १ बजे बस्ने

आइतबार, चैत २२, २०८२

काठमाडौं । प्रतिनिधिसभाको अर्को बैठक सोमबार बस्ने भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याललाई सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरेसँगै आजको बैठक सकिएको हो । अर्को बैठक भोली दिनको १ बजे बस्ने छ ।

प्रकाशित मिति: आइतबार, चैत २२, २०८२  ११:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार