संघीय संसद् सचिवालयद्धारा सर्वदलीय बैठक आह्वान

बुधबार, चैत १८, २०८२

काठमाडौं । संघीय संसद् सचिवालयले सर्वदलीय बैठक बिहीबार आह्वान गरिएको छ । बिहीबार दिउँसो २ बजे बस्ने गरी प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक बोलाएको संसद्का महासचिव पद्मप्रसाद पाण्डेले जनाकारी दिए । बैठक सिंहदरबारस्थित संसद् सचिवालयमा रहेको महासचिवको कार्यकक्षमा बस्ने महासचिव पाण्डेले जनाकारी दिए ।

प्रकाशित मिति: बुधबार, चैत १८, २०८२  ०९:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार