कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै

बुधबार, चैत १८, २०८२

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन सानेपामा दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा गत फागुनमा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा भएका अनुशासन अनियमितता सम्बन्धमा छलफल हुने पार्टीका कार्यवाहक मुख्यसचिचव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, चैत १८, २०८२  ०९:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार