सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । अध्यागमन विभागले व्यवसायी दीपक भट्टलाई निगरानी (कालोसूची) मा राखेको छ । स्रोतका अनुसार उनीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा अनुसन्धान भइरहेको सन्दर्भमा उक्त कदम चालिएको हो । राजनीतिक पहुँच प्रयोग गरी अनुकूल वातावरण सिर्जना गर्दै स्वार्थ अनुसार काम गराउने गतिविधिमा संलग्न रहेको आरोप उनीमाथि लगाइँदै आएको छ ।