रवि लामिछानेको मुद्दा पूर्ण इजलासमा पठाउन आदेश

आइतबार, चैत १५, २०८२

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्धको मुद्दा अब पूर्ण इजलासमा पेस हुने भएको छ । न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको इजलासले मुद्दा पूर्ण इजलासमा पठाउने आदेश गरेको हो । अधिवक्ताहरु दिनेश त्रिपाठी, आभास रेग्मी, युवराज पौडेलसहितले अभियोग संशोधन प्रचलित कानूनविपरीत रहेको भन्दै रिट दायर गरेका थिए ।

प्रकाशित मिति: आइतबार, चैत १५, २०८२  १७:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार