स्वास्थ्य परीक्षणपछि ओलीलाई महाराजगन्जस्थित २ नम्बर गणमा राखिने

शनिबार, चैत १४, २०८२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षणपछि महाराजगन्जस्थित नेपाल प्रहरीको २ नम्बर गणमा राखिने भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका एक प्रहरी अधिकारीका अनुसार पक्राउलगत्तै ओलीलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा ल्याइएको थियो । आवश्यक स्वास्थ्य परीक्षणपश्चात् उनलाई महाराजगन्जस्थित २ नम्बर गणमा राख्ने तयारी गरिएको छ । 

प्रकाशित मिति: शनिबार, चैत १४, २०८२  ११:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार