ओली पक्राउपछि एमाले सचिवालय बैठक बस्दै

शनिबार, चैत १४, २०८२

काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परे लगत्तै सचिवालय बैठक बोलाएको छ । पार्टी सचिव महेश बस्नेतका अनुसार बैठक आज बिहान साढे ८ बजे बस्नेछ । अध्यक्ष ओलीलाई प्रहरीले नियन्त्रणमा लिएपछि विकसित पछिल्लो राजनीतिक परिस्थितिबारे समीक्षा गर्दै आगामी रणनीति तय गर्न बैठक बोलाइएको हो ।

प्रकाशित मिति: शनिबार, चैत १४, २०८२  ०७:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार