ओली र लेखक पक्राउपछि गृहमन्त्रीले भने, ‘न्यायको सुरुवात हो,  अब देशले नयाँ दिशा लिनेछ’

शनिबार, चैत १४, २०८२

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले देशले अब नयाँ दिशा लिने बताएका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘प्रतिवद्धता प्रतिवद्धता नै हो, कानूनभन्दामाथि कोही छैन । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ । यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो । मलाई विश्वास छ, अब देशले नयाँ दिशा लिनेछ।’ उनले ओली र लेखक पक्राउलाई न्यायको सुरुवात भनेका छन् ।

प्रकाशित मिति: शनिबार, चैत १४, २०८२  ०७:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार