सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई शनिवार बिहान ०६: ४० बजे काठमाडौँ प्रहरी परिसर भद्रकाली ल्याइएको छ । सुरक्षा स्रोतका अनुसार उनलाई नियन्त्रणमा लिएपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाउन परिसर ल्याइएको हो । ओलीलाई यसअघि भक्तपुरको गुण्डुस्थित निवासबाट नियन्त्रणमा लिइएको जनाइएको छ ।