रास्वपाले बोलायो चैत्र १२ गतेका लागि केन्द्रीय समितिको बैठक

मंगलबार, चैत १०, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ । रास्वपाले चैत्र १२ गते पार्टी केन्द्रीय कार्यालयमा ४ बजे बस्नेगरी केन्द्रीय समितिको बैठक बोलाएको हो । बैठकमा संसदीय दलको नेताको सम्बन्धमा छलफल हुनेछ । बैठकमा संसदीय दलको नेता र विविध समसामुयीक विषयमा छलफल हुने भएको छ । त्यही दिन रास्वपाका सांसदहरुले पद तथा गोपनियताको शपथ लिँदैछन् ।

प्रकाशित मिति: मंगलबार, चैत १०, २०८२  १२:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार