कर्णाली प्रदेशसभा बैठक आज बस्दै

बिहीबार, चैत ५, २०८२

सुर्खेत । झण्डै साढे एक महनिापछि कर्णाली प्रदेश सभा बैठक आज बस्दैछ । माघ २५ गते विपक्षी नेकपाले अवरुद्ध गरेपछि स्थगित कर्णाली प्रदेश सभा बैठक आज बस्न लागेको हो । माघ २५ गते आइतबार बसेको कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको सातौँ अधिवेशनको चौथो बैठकमा सभाको आगामी बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको थियो । झण्डै ६ महनिा पछि सुरु भएको कर्णाली प्रदेश सभाको सातौ अधिवेशन माग १८ गतेका लागि आव्ह्रान गरिएको थियो ।

प्रकाशित मिति: बिहीबार, चैत ५, २०८२  ११:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार