सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले प्रतिबद्धता पत्रले अर्थतन्त्रको मोडललाई आयात–निर्भर तथा उपभोगमुखीबाट उत्पादनमुखी, निर्यात प्रवद्र्धन तथा आत्मनिर्भर मोडलमा सिफ्ट गर्ने विषयलाई विशेष जोड दिएको छ । पार्टी कार्यालय पेरिसडाँडामा आज आयोजित विशेष कार्यक्रममा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा आर्थिक मोडल परिवर्तनका लागि निम्न उद्देश्यहरू निर्धारण गरिएका छन् :
प्राथमिकता क्षेत्रहरू तथा रणनीतिहरू आर्थिक सुधारको नयाँ चरणलाई प्रभावकारी बनाउन पार्टीले निम्न प्राथमिकता क्षेत्रहरू निर्धारण गरेको छ, जसमा अर्थतन्त्रको मोडल परिवर्तनको जोड छ :
प्रमुख कार्यक्रमहरू तथा मोडल सिफ्टका कदमहरू अर्थतन्त्रको मोडल परिवर्तनमा विशेष जोड दिँदै पार्टीले निम्न कार्यक्रमहरू प्रस्ताव गरेको छ :
वित्तीय क्षेत्र सुधार अर्थतन्त्रको मोडल सिफ्टलाई समर्थन गर्न वित्तीय क्षेत्रमा पनि नयाँ कदमहरू छन् :
पार्टीले यो आर्थिक सुधारको नयाँ चरणलाई समाजवादका आधार निर्माणको रूपमा प्रस्तुत गर्दै यसले नेपाललाई आत्मनिर्भर तथा समृद्ध बनाउने दाबी गरेको छ । पार्टीको प्रतिबद्धताका अनुसार, यो मोडल सिफ्टले मात्र वर्गीय शोषण, असमानता तथा परनिर्भरताको अन्त्य सम्भव छ ।