उच्च अदालतबाट पनि पूर्वसभामुख महरालाई सफाइ

मंगलबार, साउन १२, २०७८

काठमाडौँ ।  उच्च अदालत पाटनले पूर्वसभामुख कृष्णबहादुर महरालाई जबरजस्ती करणी मुद्दाबाट सफाइ दिएको छ ।  न्यायाधीशद्वय माधव पोखरेल र विमल सुवेदीको संयुक्त इजलासले आज उनलाई सफाइ दिएको हो । यसअघि काठमाडौँ जिल्ला अदालतले पनि पूर्वसभामुख महरालाई उक्त मुद्दाबाट सफाइ दिएको थियो । उच्च अदालतले जिल्ला अदालतको निर्णयलाई नै सदर गरेको उच्च अदालतका रजिष्ट्रार गजेन्द्रबहादुर सिंहले जानकारी  दिए । 

प्रकाशित मिति: मंगलबार, साउन १२, २०७८  २१:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
मंगलबार, साउन १२, २०७८

आज साउनको दोस्रो सोमवार
मंगलबार, साउन १२, २०७८

आज साउनको दोस्रो सोमबार 
मंगलबार, साउन १२, २०७८