राष्ट्रपति समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेश

बुधबार, माघ १४, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष यही माघ ११ गते सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेश भएको छ । राष्ट्रपति भवन शितल निवासमा बुधबार आयोजित कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सो प्रतिवेदन पेश गरेका हुन्।

प्रकाशित मिति: बुधबार, माघ १४, २०८२  १८:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार