सोसल मिडिया
Contact Us
युनिकोड
रौतहट । पूर्वसांसद किरणकुमार साहले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट उम्मेदवारी दर्ता गराएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रौतहट निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट टिकट पाउने चर्चामा रहेका पूर्वसांसद साहले अन्तिम समयमा टिकट नपाएपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट उम्मेदवारी दर्ता गराएका हुन् ।