मोरङ ६ मा डा.कोइरालाले दर्ता गराए उम्मेदवारी

मंगलबार, माघ ६, २०८२

विराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइलाले प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो उम्मेदवारी दर्ता गरेका छन् । मंगलबार मोरङ ६ मा कोइराला आफ्नो उम्मेदवार दिएका हुन् । कांग्रेस संसदीय बोर्डले मोरङका छ वटै क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ । जसमा नेता कोइराला, डा.मिनेन्द्र रिजाल, गुरुराज घिमिरे, डा.सुनिल शर्मा, खड्ग फागो र फुलकुमार लालबानी रहेका छन् । जसअनुसार मोरङ १ मा फागो, मोरङ २ मा रिजाल, मोरङ ३ मा शर्मा, मोरङ ४ मा घिमिरे, मोरङ ५ मा लालवानी र मोरङ ६ मा कोइराला रहेका छन् ।

प्रकाशित मिति: मंगलबार, माघ ६, २०८२  १९:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार