सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । सरकारका प्रवक्ता एवम् सूचना, सञ्चार तथा प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिने भएका छन् । प्रतिनिधि सभाको चुनावमा उम्मेदवार बन्न लागेकाले उनले सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गरी राजीनामाको घोषणा गर्न लागेका हुन् । त्यसअघि उनले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर राजीनामा बुझाउने छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर२ को उम्मेदवार बन्ने तयारी गरिरहेका छन् ।