भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने

आइतबार, माघ ४, २०८२

काठमाडौं । निर्वाचन आयोगले सोमबारदेखि निर्वाचन आचारसंहिता लागू गर्ने भएको छ । आज आयोगको कार्यालयमा बसेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तसहित पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो । फागुन २१ मा प्रतिनिधिसभा निर्वाचन हुँदै छ । आयोगले उम्मेदवार दर्ताको मिति पर्सि ६ गतेलाई तोकेको छ ।

प्रकाशित मिति: आइतबार, माघ ४, २०८२  १७:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार