सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विवादमा आजै निर्णय दिने तयारी गरेको छ । आयोगको बैठक बसेर दुवै पक्षका कागजात अध्ययन गरेको छ । आज रातिसम्म निर्णय गर्नुपर्ने दबाबमा आयोग छ । आधिकारिकता नपाउने पक्षलाई दल र चुनाव चिह्न रोज्न समय दिनु पर्ने भएकाले आयोगले चाँडो निर्णय गर्न लागेको हो ।