गगन र विश्वलाई कारबाहीपछि अन्य नेतालाई आफ्नो भूमिकामा फर्किन कांग्रेसको आह्वान

बुधबार, पुस ३०, २०८२

काठमाडौं ।  नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले तीन जना पदाधिकारीबाहेक अन्य सबै नेतालाई आआफ्नो भूमिका फर्किन आह्वान गरेको छ ।  बुधबार केन्द्रीय कार्यालय, सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फर्मुल्लाह मंसूरलाई कारबाही गरेको छ । उनीहरू बाहेक सबै नेतालाई आआफ्नो भूमिका फर्किन आह्वान गर्ने निर्णय गरेको छ । 

प्रकाशित मिति: बुधबार, पुस ३०, २०८२  १६:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार