सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनमा महामन्त्रीका लागि विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले उम्मेदवारी दिएका छन् । यसअघि नै सभापतिमा गगन थापाको उम्मेदवारी परिसकेको छ । संस्थापनसँगको वार्तामा प्रगति नभएपछि भृकुटीमण्डपमा धमाधम उम्मेदवारी दर्ता हुन थालेको हो ।