सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदन पारित गरेको छ । महामन्त्री थापाले विशेष महाधिवेशनमा सोमबार (पुस २८) राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै महामन्त्री शर्माले भने सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए । भृकुटीमण्डपमा विशेष महाधिवेशन जारी रहँदा विशेष महाधिवेशन पक्षधर तथा संस्थापन पक्षधरबीच वार्ता सम्बाद भने जारी ।