सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । उज्यालो नेपाल पार्टीले रास्वपासँग भएको सहमति भंग भएको घोषणा गरेको छ । केन्द्रीय समिति बैठकपछि पत्रकार सम्मेलन गर्दै अब पार्टी चिम चुनाव चिह्न लिएर प्रतिनिधि सभाको निर्वाचनमा सहभागी हुने जानकारी गराएको छ । बैठकले अध्यक्ष कुलमान घिसिङलाई अध्यक्ष नियुक्ति गरेको थियो ।