सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । उदयपुर घर भई हाल ललितपुर ढोलाहिटी बस्ने एक युवक १२ दिनसम्म भेटिएका छैनन् । साहिल राई नाम गरेका १६ वर्षीय युवक गत मंसिर २१ गते दिउँसो ३ बजेदेखि हरियो रंगको स्कुटरसहित वेपत्ता भएका हुन् । उनलाई चिन्ने वा देख्नेले ९८०८९५४६५८÷९७६२४२९८९९ फोन नम्बरमा सम्पर्क गर्न आफन्तले आग्रह गरेका छन् ।