सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । जारी ११ औं महाधिवेशनका क्रममा नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै छ। पटकपटक सारिएको मतदान आज बिहान ८ बजे सुरु गर्ने जानकारी एमाले नेताहरूले दिएका छन् । महाधिवेशन स्थल काठमाडौँको भृकुटीमण्डपमा विद्युतीय भोटिङ मेसिनमार्फत मतदान हुनेछ। एमाले नेतृत्वका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानलसहित चुनावी मैदानमा छन् ।