आज देशभरको मौसम मुख्यतया सफा रहने

शुक्रबार, मंसिर २६, २०८२

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नदेखिएको जानकारी दिएको छ । जसका कारण आज देशभरको मौसम मुख्यतया सफा नै रहेको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशको हिमाली भू–भागमा आंशिक बदली रही बाँकि भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । आज राति पनि देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २६, २०८२  ०७:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार