सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । जेनजीको आन्दोलनमा सहभागि प्रदर्शनकारीहरूले देउवा निवासमा गएर शेरबहादुर देउवा र डा.आरजु राणा देउवामाथि हातपात गरेको छ । मंगलबार भएको जेनजी आन्दोलनकारीहरू बिहान निवासमै पुगेर देउवा दम्पत्तीमाथि नै हातपात गरेको हो । हिजो सोमबारदेखि चलेको जेनजी आन्दोलनले आज झन् उग्र रुप लिएको छ । उनीहरूले देउवा, ओली र प्रचण्डलगायत ठूला ठूला नेताहरूको घर र पार्टी कार्यालयमा आगजनीसहित तोडफोड पनि गरेका छन् ।