प्रधानमन्त्री केपी शर्मा ओलीले दिए राजीनामा

मंगलबार, भदौ २४, २०८२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् । हिजोबाट चलेको जेनजी प्रदर्शन उग्र बन्दै गएपछि प्रधानमन्त्री ओलीले पद छाडेका हुन् ।

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  १४:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार