कांग्रेस मुख्यालयमा आगजनी

मंगलबार, भदौ २४, २०८२

काठमाडौं । नेपाली कांग्रेसको पार्टी कार्यालयमा जेनजी पुस्ताका आन्दोलनकारीहरूले आगजनी गरेका छन् ।  मंगलबार पार्टी कार्यालय सानेपामा पुगेर युवाहरूले नाराबाजी गरेको थिए । केही समयपछि उनीहरूले तोडफोडसहित आगजनी गरेका हुन् । सोमबार भएको आन्दोलन हिंसात्मक बनेपछि आज देशभर जेनजीहरूको आक्रोस नेताहरूको निवास र पार्टी कार्यालयतिर केन्द्रित भएका छन् । 
 

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  १२:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार