ललितपुरको खुमलटारस्थित प्रचण्ड निवासमा प्रदर्शनकारीद्धारा आगजनी

मंगलबार, भदौ २४, २०८२

काठमाडौँ । ललितपुरको खुमलटारस्थित नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् । सुरुमा ढुंगामुढा गरेका प्रदर्शनकारीहरूले त्यसपछि आगजनी गरेका हुन् । स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको छ । जेनजी पुस्ताले सोमबारबाट सुरु गरेको आन्दोलन उग्र बनेको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  ११:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार