सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । मंगलबार बिहानैदेखि पूरानो बानेश्वरमा युवाहरुको आन्दोलन सुरु भएको छ । हिजो सोमबार नयाँ बानेश्वर र माइतीघर क्षेत्रमा जेएजी पुस्ताले गरेको आन्दोलन भड्किएपछि धेरै जनाको मृत्यु भएको थियो । आज सोही आन्दोलनको निरन्तरतामा युवाहरु फेरि आन्दोलनमा उत्रिएका छन् । पुरानो बानेश्वरको क्षेत्रमा सबै युवाहरुले बिहानैदेखि रोडमा टायर, टेबल र कागजहरु जलाइरहेका छन् ।