राजीनामा दिँदै स्वास्थ्यमन्त्री प्रदीप पौडेल 

मंगलबार, भदौ २४, २०८२

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पनि राजीनामा दिने भएका छन् । सोमबार जेनजीको प्रदर्शनका क्रममा सरकारको दमनका कारण १९ युवाले ज्यान गुमाएपछि सरकारको चौतर्फी आलोचा भएको छ । ‘यस्तो अवस्थामा सरकारमा बसिरहनु जरुरी भएन,’ उनले भने, ‘राजीनामा दिँदैछु ।’
 

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  १०:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार