प्रहरीको गोली र छर्रा लागेर दुई जना फोटो पत्रकार घाइते

सोमबार, भदौ २३, २०८२

काठमाडौं  । जेन–जी आन्दोलनकारीलाई रोक्ने क्रममा प्रहरीले चलाएको रबरको गोली लागेर दुई जना फोटो पत्रकार घाइते भएका छन् । प्रहरीले चलाएको गोली लागेर कान्तिपुर टेलिभिजनका भिडियो पत्रकार श्याम श्रेष्ठ,  नयाँ पत्रिकाका फोटो पत्रकार दीपेन्द्र ढुंगाना घाइते भएका हुन् । पत्रकार ढुंगानालाई अस्पताल भर्ना गरिएको छ । उता सशस्त्र प्रहरीका जवानहरू पनि घाइते हुन पुगेका छन् ।

प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२  १४:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार