सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । कुसे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनलाई विशेष बनाउन डिशहोमले ग्राहकहरूका लागि आकर्षक अफर ल्याएको छ । अब वार्षिक नयाँ इन्टरनेट (एमबिपिएस र माथिका प्याकेज) लिनेलाई डिशहोमले रु. ७,९९९।– पर्ने फोर–के स्ट्रीमर उपहार स्वरूप दिनेछ । यो विशेष अफर भदौ ५ देखि भदौ ७ सम्म मात्र लागू हुनेछ । उपहार प्राप्त गर्न, ग्राहकले जडानको ७ दिनपछि आफ्नो नजिकको डिशहोम सेवा केन्द्रमा ग्राहक आइडी वा इन्टरनेट विवरण देखाएर लिन सक्नेछन् । यस विशेष अभियानमार्फत डिशहोमले बुबाको मुख हेर्ने दिनलाई सम्मान गर्दै, आफ्ना ग्राहकहरूलाई अत्याधुनिक मनोरञ्जन उपकरण उपहार दिँदैछ ।