प्रधानमन्त्री र राष्ट्र संघीय उपमहासचिवबीच भेटबार्ता

बुधबार, साउन २१, २०८२
Global Ime Bank

तुर्कमेनिस्तान । प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त राष्ट्रसंघका उपमहासचिव एवं अतिकम विकसित तथा भूपरिवेष्टित विकासशील र साना टापु विकासशील मुलुकका लागि उच्च प्रतिनिधि रबाब फातिमाले आज शिष्टाचार भेट गरेकी छन् ।  भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा फातिमाले प्रधानमन्त्री ओलीलाई भेट गरेकी हुन् ।

प्रकाशित मिति: बुधबार, साउन २१, २०८२  १८:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार