सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर महानगरपालिका १४ नं. वडा अन्तर्गतको बाल अधिकार समितिले बाल अधिकार बुलेटिन प्रकाशित गरेको छ । बुलेटिनको एक समारोहका बीच वडाअध्यक्ष अमृत जंग महत, बालअधिकार समितिका संयोजक संगिता अछामि, वडा सदस्यद्धय सहनशीला कार्की, सनत कार्कीसहितका महानुभावहरूले संयुक्त रुपमा विमोचन गरे ।