सिन्धुपाल्चोकका ‘अजित’ माओवादी केन्द्रमा पुनः सक्रिय

आइतबार, साउन ११, २०८२
Global Ime Bank

काठमाडौं ।  सिन्धुपाल्चोकका राजकुमार श्रेष्ठ (अजित) पुनः नेकपा (माओवादी केन्द्र) मा  सक्रिय हुने भएको छन् । संविधानसभा सदस्य समेत रहेका उनी माओवादी केन्द्रमै रहे पनि नेकपा विभाजनपछि सक्रिय राजनीतिबाट टाढा रहेका थिए ।  उनलाई अध्यक्ष प्रचण्डले  पुनः सक्रिय भएकोमा पार्टीमा उचित जिम्मेवारी दिने गरी स्वागत गरे । 

प्रकाशित मिति: आइतबार, साउन ११, २०८२  ०९:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार